गाउँगाउँमा प्रहरी दमन , प्रतिरोध गर्ने नेकपाको चेतावनी
काठमाडौं, १५ असार । कालिकोट जिल्लाका सबै गाउँपालिकामा प्रहरीले ब्यापक सर्च अपरेशन गरेपछि नेपाल कम्युनिस्ट पार्टी र प्रहरीबीच जुनसुकै बेला भिडन्त हुने अबस्था सिर्जना भएको छ । नेपाल कम्युनिस्ट पार्टी कालीकोटका सेक्रेटरी रणदिपले सर्लाही घटना दोहोर्याउने सपना बोकेर प्रहरी गाउँ प्रवेश गरेमा खरानी पार्ने चेतावनी दिएका छन् । कालिकोटको एक विकट गाउँमा आयोजित कार्यकर्ता प्रशिक्षण […]
२०७६ असार १५ गते, आईतवार