मोरङ ईन्चार्ज श्रेष्ठलाई तत्काल रिहा गर्न माग
काठमाडौं, १४ चैत । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई तत्काल रिहा गर्न माग गरेको छ । नेकपा पूर्वी कमाण्डले श्रेष्ठलाई झुठा मुद्धामा फसाउने सड्यन्त्र गरेको भन्दै बिरोध गरेको हो । पूर्वी कमाण्ड ईन्चार्ज विरहीले बिज्ञप्ति जारी गरेर बिनाकारण ‘सामाजिक दलाल फासीवादी सरकार’को निर्देशनमा प्रहरी प्रशासनले पार्टीका जिल्ला ईन्चार्ज श्रेष्ठलाई गिरफ्तार […]
२०७५ चैत्र १४ गते, बिहीबार