श्रम ऐन २०७४ खारेज गर्न माग
काठमाडौँ, २५ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले श्रम ऐन २०७४ ले मजदूरहरुमाथि उत्पीडन गरेको भन्दै खारेजीको माग गरेको छ । रोजगारदाता कम्पनीहरुलाई एकाधिकारवादी बन्न प्रेरित गर्दै ‘हायर एण्ड फायर’ र ‘नो वर्क नो पे’ मार्फत मजदूरहरुको लोकतान्त्रिक अधिकार कुण्ठित गरेको भन्दै महासंघले श्रम ऐन खारेजको माग गरेको हो । ्नेपाल कम्युनिस्ट पार्टी […]
२०७५ बैशाख २५ गते, मंगलवार