दीपक मनाङेलाई १९२ देशका प्रहरीले खोज्दै
काठमाडौं, ४ चैत । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङे भनिने राजीव गुरुङविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ । केही समययता प्रहरीको फरार सूचीमा रहेका मनाङे नेपाल बाहिर लुकेको सूचनाका आधारमा प्रहरीले रेड कर्नर नोटिस जारी गरेको हो । गुण्डा नाइकेको रुपमा चिनिएका गुरुङको नेपालभित्र मात्रै नभएर विदेशमासमेत खोजी […]
२०७४ चैत्र ४ गते, आईतवार