एमाले स्थायी कमिटीको बैठक बस्दै
काठमाडौं, २२ फागुन । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठकले राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको चुनावको मिति तय गरेकाले त्यसबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता बुधबार गर्नुपर्ने हुन्छ । […]
२०७४ फाल्गुन २२ गते, मंगलवार