राजनीति

ट्रम्प एसियाली मुलुकको भ्रमणमा निस्कने

काठमाडौं, १४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कने भएका छन् । आगामी नोभेम्बरमा गरिने भ्रमण मुख्यगरी उत्तर कोरियाले लगातार गरेको परमाणु परीक्षणले निम्त्याएको संकटकाबारेमा केन्द्रित रहने जनाइएको छ । राष्ट्रपति ट्रम्पले जापान, चीन, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स, र अमेरिकी राज्य हवाईको भ्रमण गर्नेगरी कार्यतालिका तय भएको अमेरिकी राष्ट्रपति कार्यालय […]

२०७४ आश्विन १४ गते, शनिबार

पूर्व राजा ज्ञानेन्द्रद्वारा दलहरुलाई गम्भीर प्रश्न

काठमाडौं, १२ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुलाई गम्भीर प्रश्न गरेका छन ।उनले बडा दसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै दल र दलका गतिविधिहरुका बारेमा केही गम्भीर प्रश्न खडा गरेका छन् । उनले घुमाउरो पाराले जनमतसंग्रहको वकालतसमेतगरेका छन् । पूर्व राजा ज्ञानेन्द्रको सन्देशको पूर्णपाठ यस्तो छ – “समस्त नेपालीजनको महान चाड विजया दशमीको […]

२०७४ आश्विन १२ गते, बिहीबार

‘अमेरिकी विमान खसाल्ने अधिकार छ’

काठमाडौं ,१० असोज । उत्तर कोरिया र अमेरिका आमनेसापने पुगेका छन् । एकले अर्कालाई ध्वस्त पार्ने चेतावनी समेत दिइरहेका छन् । अमेरिकाको इतिहासमा तत्कालिन सोभियत संघ पछि अहिले उत्तर कोरियाले उसको दादागिरीलाई चुनौति दिइरहेको छ । यसैबीच विश्व समुदाय पनि दुई ध्रुवमा विभाजित भएको छ । रुस, चीन, इरान, क्युवा, भियतनामलगायतका देशहरु उत्तर कोरियाको पक्षमा […]

२०७४ आश्विन ११ गते, बुधबार

चीन–पाकिस्तान सैन्य अभ्यासबारे अफबाह नफैलाउन चेतावनी

काठमाडौं , ६ असोज । चिनियाँ वायुसेनाले बिहीबार आफ्नो पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गर्दै ति अभ्यास नियमित भएको जनाएको छ । चिनियाँ पिपुल्स लिवरेसन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, ‘कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक […]

२०७४ आश्विन ६ गते, शुक्रबार

गरिब देशका धनाढ्य मन्त्रीहरू

काठमाडौ, ५ असोज । एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औंठी रहेको […]

२०७४ आश्विन ५ गते, बिहीबार

नेपालमा रोहिंग्या मुस्लिमको संख्या थपिदैं, सरकार बेखबर

काठमाडौं, ३ असोज । म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच बर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ । राजधानीको कपन बालुवाखानीमा उनीहरु अस्थाइ टहरा बनाएर पाँचबर्ष यता शरण लिइरहेका छन् । अहिले उनीहरुको संख्या झन्डै पाँचसय पुग्न लागेको छ । शरण लिइरहेका रोहिंग्याहरुका अनुसार एकमहिनामा मात्रै शिविरमा १३ जना थपिएका छन् । […]

२०७४ आश्विन ३ गते, मंगलवार

‘दाहालले बाटो बिराए, एकता सम्भव छैन ‘

काठमाण्डौ , २ असोज । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए । दाहालले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म […]

२०७४ आश्विन २ गते, सोमबार

सांसद अमरेश कुमार सिंहमाथि गोली प्रहार

काठमाडौ, २ असोज । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई लक्षित गरि गएराती अज्ञात समूहले गोली प्रहार गरेको छ । निर्वाचनको पूर्व सन्ध्यामा गएराती कार्यकर्ताहरुसँग भेटघाट गरी घर फर्किने क्रममा उनीको गृहनगर सर्लाहीको बलरा नगरपालिकामा उहाँलाई लक्षित गरि गोली हानिएको बताइएको छ । तर गोली उहाँ सवार गाडीमा लागेकाले मानवीय क्षति हुन पाएन् । घटनास्थलमा […]

२०७४ आश्विन २ गते, सोमबार

प्रचण्डलाई कालो झण्डा देखाउने तयारी

काठमाडौँ, ३१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रोल्पाको थबाङ जाने कार्यक्रम छ । प्रचण्डको थबाङ यात्राको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले कालो झण्डा देखाउने तयारी गरेको बताइएको छ । भेलाको उद्घाटन गर्न प्रचण्ड थवाङ जान लागेको माओवादी केन्द्रले जनाएको छ । प्रचण्डसँगै माओवादी केन्द्रका अन्य नेताहरुपनि थबाङ जान लागेको बताइएको छ । प्रचण्ड […]

२०७४ भाद्र ३१ गते, शनिबार

कांग्रेसकै कारण अर्थतन्त्र धरासयी

काठमाण्डौ , ३० भदौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको लोकतन्त्र भनेकै भ्रष्टाचार र कमिशनतन्त्र भएको आरोप लगाएका छन् । २५ बर्षमा देशको अर्थतन्त्र धराशायी बनेको र यसको सम्पूर्ण दोष कांग्रेसको भएको यादवको आरोप थियो । पर्साको बगहीमा गरिएको चुनावी सभामा नेता यादवले अधिकारको लडाइसँगै मधेशको विकास अगाडि बढाउने क्षमता आफ्नो पार्टीसँग […]

२०७४ भाद्र ३० गते, शुक्रबार