संसदको बैठक बस्दै
काठमाडौं, १८ पुस । व्यवस्थापिका संसदको बैठक आजपनि बोलाइएको छ । सदन सुचालु हुने नहुने भने अझै टुंगो लागेको छैन । सदनमा सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावमाथि छलफल नै गर्न नदिने प्रमुख प्रतिपक्षी एमालेको अडानका कारण लगातार सदन अवरुद्ध भइरहेको छ । दलहरुबीच सहमति खोजेर संसद खुलाउने प्रयास गरिएपनि दलीय अडानमा नेताहरु टसकामस नहुँदा […]
२०७३ पुष १८ गते, सोमबार