आज एमालेको बृहत् भेला
काठमाडौँ, २६ फागुन । नेकपा (एमाले)ले आज बृहत् भेला गर्ने भएको छ । आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाकोे स्पष्ट जानकारी दिन उसले आज काठमाडौँमा बृहत् भेलाको आयोजना गर्दैछ । महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्धमा कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको भण्डाफोर गर्न भेला आयोजना गर्ने […]
२०७३ फाल्गुन २६ गते, बिहीबार