आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडौं, १८ बैशाख । आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस , विभिन्न कार्यक्रमका साथ मनाईंदै छ । १ सय २८ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्याली जस्ता कार्यक्रम आयोजना गर्दैछन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको […]
२०७४ बैशाख १८ गते, सोमबार