रुपन्देही आजपनि ठप्प
काठमाडौं, ६ पुस । युवा संघले आह्वान गरेको अनिश्चितकालीन रुपन्देही बन्दको दोस्रो दिन आज पनि जिल्लाभरको जनजीवन प्रभावित भएको छ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा गरिएको बन्दका कारण जिल्लाका पसल, उद्योग, कलकारखाना, शिक्षण संस्था र व्यापार व्यवसाय ठप्प भएका छन् । प्रदर्शनकारी बिहानैदेखि चोक–चोकमा बसेर प्रदर्शन गरिरहेका छन् । बन्दको प्रभाव […]
२०७३ पुष ६ गते, बुधबार