मधेस आन्दोलमा मारिएकाका परिवारलाई १० लाख
काठमाडौं, २ भदौ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले मधेस आन्दोलनमा मारिएका ११ सुरक्षाकर्मी र ४१ जना सर्वसाधारणसहित ५२ जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले मधेस आन्दोलनमा मारिएका ४१ जनालाई सहिद घोषणा गरेको छ । केपी […]
२०७३ भाद्र २ गते, बिहीबार