नेपाल–जापान राजनीतिक परामर्श बैठक सुरु
काठमाडौँ, १५ असार । नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक प्रारम्भ भएको छ । बैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुवै मुलुकका अधिकारीले विचार आदानप्रदान गर्नुका साथै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका बारेमा पनि छलफल भइरहेको छ । त्यसैगरी, बैठकमा नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दत एवम् क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा […]
२०७३ असार १५ गते, बुधबार