सरकारलाई नैतिकताको ख्याल राख्न चेतावनी
काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई नैतिकताको ख्याल राख्न चेतावनी दिएका छन । उनीहरुले संविधान कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सातौंपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल महिला आरोही लाक्पा शेर्पालाई सम्मान गर्न आज राजधानीमा गरिएको कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकार संविधान […]
२०७३ जेष्ठ २६ गते, बुधबार