प्रचण्ड र गृहमन्त्रीलाई कारबाही गर्न माग
काठमाडौ, १ असार । नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटाले द्वन्द्वकालिन समयको घटनालाई लिएर कारवाही भए प्रचण्ड र हालका गृहमन्त्री शक्ति बस्नेतलाई समेत कारवाही गर्न माग गरेका छन । उनले तत्कालिन माओवादीका प्रमुख प्रचण्ड र जनमुक्ति सेनाका कमिसार बस्नेत भएकाले त्यसको जवाफदेहिताका साथ उनिहरुले नैतिक जिम्मेवारी लिनु पर्ने बताएका हुन् । द्वन्द्वको समयका घटनालाई […]
२०७३ असार १ गते, बुधबार