उपराष्ट्रपति पुन चीन जादै
काठमाडौँ, २८ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन आज चीनको भ्रमण जादैछन । उपराष्ट्रपति चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बिहान ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना […]
२०७३ जेष्ठ २८ गते, शुक्रबार