राजनीति

सरकारी ढुकुटीमा पहुँचवालाको रजाइँ

काठमाडौँ । दोस्रो संविधानसभाको निर्वाचनदेखि हालसम्म सरकारले विभिन्न व्यक्ति र संस्थालाई आर्थिक सहायताका नाममा रु. दुई अर्ब ८४ करोड ७० लाख ७३ हजारभन्दा बढी रकम वितरण गरेको छ । सरकारी ढुकुटीबाट वितरण गरिएको सो रकममध्ये केही निर्देशिका तथा कार्यविधिबिना नै वितरण गरेको देखिएको र केही रकम मन्त्रिपरिषद्ले असिमित रुपमा वितरण गरेको भन्दै व्यवस्थापिका–संसदको अर्थ समितिले […]

२०७२ मंसिर १२ गते, शनिबार

लिम्बुवानमा आन्दोलन चर्कने , १४ गतेदेखि अनिश्चितकालीन चक्काजाम

काठमाडौं, ११ मंसिर । ‘‘अरुण–सप्तकोशीपूर्वका झापा, मोरङ, सुनसरीसहित नौ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर ’’ भन्ने मूल नाराका साथ संघीय लिम्बुवान पार्टी, नेपालले चौथो चरणको आन्दोलनका कार्यक्रम सार्बजानिक गरेको छ l आन्दोलनको कायक्रम अन्तर्गत मङ्सिर १४ गतेदेखि लिम्बुवानमा अनिश्चितकालीन चक्काजाम गर्ने समेत रहेको छ l लिम्बुवान राज्य प्राप्ति र लिम्बुवानको सिमा रक्षाको लागि सो […]

२०७२ मंसिर ११ गते, शुक्रबार

नाकाबन्दीको विरोधमा मानव साङ्लो प्रदर्शन गरिदै

काठमाडौं, ११ मंसिर । भारतको अघोषित नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलन कारण देशको अवस्था अस्तव्यस्त भएपछि त्यसको विरोधमा आज राजधानीमा विशाल मानव सांग्लोे प्रदर्शन गरिदैछ । बन्दका कारण बालबालिकामा परेको असरलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने उद्देश्यले आज बालबालिकाहरु हातमा प्लेकार्ड बोकी चक्रपथमा मानव साङ्लो बनाई प्रर्दशन गर्ने भएका छन् । ‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य […]

२०७२ मंसिर ११ गते, शुक्रबार

माओवादीद्धारा हिन्दी फिल्म र केवल टीभी प्रशारणमा रोक

काठमाडौ, १० मंसिर । नेकपा माओवादीले आजदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराउने भएको छ । भारतीय नाकाबन्दीको विरोधस्वरुप देशभर हिन्दी च्यानल र चलचित्रमा रोक लगाएको नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले बताए । नेकपा माओवादीले चलचित्र हल र केबुल सञ्चालकहरुलाई हिन्दी चलचित्र तथा च्यानलहरु प्रसारण बन्द गराउन पत्राचर गरेको छ । केबल सञ्चालक […]

२०७२ मंसिर १० गते, बिहीबार

भारतीय राजदूतलाई देश निकाला गर्न माग

काठमाडौं, ९ मंसिर । व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद यज्ञराज सुनुवारले ‘भारतीय राजदूत रणजीत रायले तराई–मधेस आन्दोलनको प्रवक्ता जस्तो बनेर बोल्दै हिँडेको भन्दै उनलाई देश निकाला गर्नुपर्ने’ माग गरेका छन । यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय नाकाबन्दीकाविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान ढिला गरिएको भन्दै असन्तुष्टी जनाए । यस्तै, कांग्रेस सांसद […]

२०७२ मंसिर ९ गते, बुधबार

नाकाबन्दीविरुद्ध इटहरीमा बृहत -याली

काठमाडौँ, ९ मङ्सिर । इटहरी शैक्षिक समाजले भारतले सीमा क्षेत्रमा गरेको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल नाकाबन्दी फिर्ता गर्न दबाब दिने उद्देश्यले आज इटहरीमा बृहत शैक्षिक -याली निकालेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रका ५२ भन्दा बढी निजी तथा सरकारी विद्यालय, उच्च मावि र कलेजले संयुक्त रुपमा निकालेको -यालीमा सहभागी विद्यार्थीले भारतले […]

२०७२ मंसिर ९ गते, बुधबार

भारतीय प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार

काठमाडौं , ९ मंसिर । भारतीय सुरक्षा बल एसएसबीका जबानहरुले गोली चलाउंदा सुनसरीमा चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हरिपुर गाविसका असोक यादव, नरेस यादव, मनोज यादव र सरोज यादव रहेका छन् । असोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका बिभिन्न भागमा गोलीका छर्रा लागेको छ । घाइते सबैको […]

२०७२ मंसिर ९ गते, बुधबार

भारतीय नाकाबन्दी बिरुद्ध माओवादीले प्रदर्शन गर्दै

काठमाडौं, ८ मंसिर । नेकपा माओवादीले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी र हस्तक्षेपको विरुद्धमा प्रदर्शन गर्ने भएको छ । मधेश आन्दोलन र नाकाबन्दीले जनजीविका अस्तव्यस्त भैरहेको मौका छौपी कालोबजारी गर्नेहरुका बिरुद्ध पनि प्रदर्शन गर्न लागेको सो पार्टीका प्रबक्ता प्रकाण्डले जानकारी दिएका छन । माओवादीले कालोबजारीमाथि जनस्तरबाट कारवाही गर्ने भन्दै उनीहरु आफ्नो रेकर्डमा परेको जनाएको छ […]

२०७२ मंसिर ८ गते, मंगलवार

प्रधानमन्त्रीको अनुनय , यस्तो बेला साथ दिनुहोस

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतका दललाई समस्या समाधानका लागि सरकारलाई साथ दिन आग्रह गरेका छन् । गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी तथा सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकाले सबैले मिलेर समस्या समाधान गर्नुपर्ने भन्दै उनले यस्तो अनुनय गरेका हुन् । मुलुकमा देखिएको समस्या कुनै पार्टी […]

२०७२ मंसिर ७ गते, सोमबार

सप्तरीमा गोली चल्यो , दुईजनाको मृत्यु

काठमाडौ, ६ मंसिर । गएराति मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह र रुपनीमा राजमार्ग अबरुद्ध गर्न बसेका मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा गोली लागेर भारदह र रुपनीमा एक–एक जनाको मृत्यु भएको हो । भारदहमा गोली लागेर स्थानिय बीरेन्द्र राम […]

२०७२ मंसिर ६ गते, आईतवार