परराष्ट्रमन्त्रीसहितको टोली चीन जाँदै
काठमाडौं , ८ पुस । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र कानुनमन्त्री अग्नि खरेल आज दिउसो एक बजे चीन प्रस्थान गर्दै छन । मन्त्रीहरुको पाँच दिने चीन भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन महत्व राख्ने आर्थिक तथा राजनीतिक मुद्दामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यो भ्रमणलाई भारतीय नाकाबन्दीसँग जोडेर नहेरिदिन पनि मन्त्रालय स्रोतले आग्रह […]
२०७२ पुष ८ गते, बुधबार