शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भिषण आगलागी
काठमाडौँ, १४ जेठ । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भिषण आगलागी भएको छ । आरक्षको १५ किलोमिटरको दायरामा आगलागी भएको आरक्ष कार्यालयले जनाएको छ ।आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार आरक्षको पलियाँ, मालुवेला, वर्कौला, मझगाउँ, चाँदमारी, बाबा तालको उत्तरतर्फको क्षेत्रमा तीन दिनदेखि व्यापक आगलागी भइरहेको छ । आगो निभाउनका लागि आरक्ष कार्यालयका १५ जना कर्मचारी […]
२०७२ जेष्ठ १४ गते, बिहीबार