जनकपुर काण्डका १५ जना पक्राउ : गृहमन्त्री
काठमाडौं, १२ पुस । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रपतिलाई दुर्व्यवहार गरेको आरोपमा १५ जना पक्राउ परेको बताएका छन । उनले व्यवस्थापिका–संसद्को आजको बैठकमा सार्वजनिक महत्वका केही विषयमा सरकारको धारणा प्रस्तुत गर्दै यही पुस १ गते जनकपुरमा भएको घटनाबारे जानकारी गराएका हुन् । उनले जनकपुरमा राष्ट्रपतिमाथि भएको अपमानजक एवम् अभद्र व्यवहारको सरकारले निन्दा गरेको र उक्त घटनाको […]
२०७२ पुष १२ गते, आईतवार