राति १० बजेसम्म मात्र देउसी भैलो खेल : गृहमन्त्रालय
काठमाडौं, २३ कात्तिक । गृह मन्त्रालयले विज्ञप्ति जारी गरी तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न सबैमा अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी, भैलो राति १० बजेसम्म मात्रै गर्न अनुरोध […]
२०७२ कार्तिक २३ गते, सोमबार