सुर्खेतमा कर्फ्यु
काठमाडौं,२५ साउन । अखन्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु हुनुको साथै अन्य घाइते भएका छन् । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको घर अगाडि प्रहरीसँग झडप भएको र त्यसक्रममा प्रहरीले चलाएको गोली लागि ४५ वर्षीया टीकाराम गौतमको निधन भएको जनाइएको छ । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन थुप्रै सेल अश्रुग्यास […]
२०७२ श्रावण २५ गते, सोमबार