प्रजातान्त्रिक विचार समाजद्वारा २४ वुँदे सुझाव समेटन माग
काठमाडौं, १६ साउन । प्रजातान्त्रिक विचार समाजले आफूले दिएका सुझाव संविधानमा समेट्न आग्रह गरेको छ । समाजले शनिबार काठमाडौंमा सभासदहरुसँग छलफल गरी विभिन्न विषयमा दिएका २४ बुँदे सुझाव संविधानमा समेट्न आग्रह गरेको हो । संविधानको प्रस्तावनामा गाली–गलोजको भाषा प्रयोग नगर्न, धर्म निरपेक्षताको साटो धार्मिक स्वतन्त्रता भन्ने शब्द प्रयोग गर्न, प्रदेशको संख्या पाँच बनाउन, नागरिकता बाबु […]
२०७२ श्रावण १६ गते, शनिबार