राप्रपा नेपालको रथयात्रा समापन हुदै
काठमाडौ । राप्रपा नेपालको देशव्यापी रथयात्रको आज समापन गरिदैछ । आज काठमाडौको खलामञ्चमा पुगेपछि रथ यात्राको समापन गरिनेछ ।हिन्दू राष्ट्र माग गर्दै सुरु भएको मेची–महाकाली रथ यात्रा आज काठमाडौमा समापन गर्न लागेको राप्रपाले जनाएको छ । भक्तपुरबाट जुलुससहित रथयात्रा काठमाडौको खुलामञ्चमा पुगेर समापन गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा नेपाल सुदृढीकरण अभियानका समर्थकहरुहरुले […]
२०७१ पुष १८ गते, शुक्रबार