एमाओबादी मोर्चाले प्रधानमन्त्री र मन्त्री बहिस्कार गर्दै
काठमाडौ, ११ चैत । सरकारविरुद्ध आन्दोलन गरिरहेको विपक्षी दलले आजदेखि आन्दोलन सुरु गर्ने भएका छन् । सहमतिका आधारमा संविधान बनाउनुपर्ने भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलन गरिरहेका छन् । ३० दलीय मोर्चाले आजदेखि नै प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक स्थानमा कालो झन्डा प्रदर्शन गर्ने भएका छन् । त्यस्तै बहिष्कार एवम् अवरोध गर्ने कार्यक्रम पनि रहेको मोर्चामा […]
२०७१ चैत्र ११ गते, बुधबार