राहतमा गडबडी गर्नेलाई बाकि राख्दिन :प्रधानमन्त्री
काठमाडौं, ११ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले राहत वितरणमा गडबडी गरे जेल हाल्ने चेतावनी दिएका छन् ।सरकारी कोषमा जम्मा भएको रकम सहि ढंगले खर्च गराउने दायित्व आफ्नो भएको भन्दै प्रधानमन्त्री कोइरालाले ‘त्यस्तो रकममा मन्त्रीहरुले तलमाथि गरे पनि नछोड्ने’ चेतावनी दिएका हुन् ।‘यस्तो विपत्तिमा सरकारले गर्न नसके कसैले पनि गर्न नसक्ने’ भन्दै उनले सरकारको आलोचना मात्र […]
२०७२ जेष्ठ ११ गते, सोमबार