संविधान मस्यौदाको सुझाव संकलन स्थल बाहिर झडप
काठमाडौँ, ५ साउन । काठमाडौं क्षेत्र नं १ को संविधान मस्यौदाको सुझाव संकलन भइहरेको बेला राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गरेका छन् । सुझाव संकलन स्थल बानेश्वर ब्याङ्केटमा नाराबाजीको क्रममा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रमस्थलमा प्रहरीले छिर्न नदिएपछि झडप भएको हो । ब्याङ्केटमा सुझाव दिनको लागि सर्वसाधारणको बाक्लो उपस्थिति छ […]
२०७२ श्रावण ५ गते, मंगलवार