राजनीति

कांग्रेसमा किचलो सुजाता ३ महिना निलम्बनमा

काठमाडौं ,८ असोज । संविधानसभा निर्वाचनमा पार्टी उमेद्वारविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाही गरेको छ । आजको नागरिक दैनिक लेख्छ, केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्याय संयोजकत्वको ५ सदस्यीय समितिले पार्टीको झन्डै सात दशक लामो इतिहासमा पहिलो पटक केन्द्रीय सदस्य, सभासद, पूर्वमन्त्री, पूर्व जिल्ला सभापति, […]

२०७१ आश्विन ८ गते, बुधबार

आज कर्णाली,सेती, महाकाली र थारुवान बन्द

काठमाडौं , ७ असोज । नेकपा–माअ‍ोवादीले आह्वान गरेको कर्णाली,सेती, महाकाली र थारुवान बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले भारतसँग गरेको उर्जा व्यापार सम्झौता पिटिए र उर्जा विकास सम्झौता पिडिएको विरोधमा नेकपा–माओवादीले आज सुदूर र मध्यपश्चिममा यातायात बन्दको घोषणा गरेको छ ।भारतसँग भएका पिटिए र पिडिए खारेजीको माग गर्दै माओवादीले आज एक दिनका लागि महाकाली, […]

२०७१ आश्विन ७ गते, मंगलवार

रहिनन् वरिष्ठ बामपन्थी नेतृ साहाना प्रधान

काठमाडौं, ७ असोज । नेपाली महिला आन्दोलनकी धरोहर तथा एमाले नेतृ सहाना प्रधानको निधन भएको छ । ८७ वर्षिय सहानाको सोमबार राति ११ बजे उपचारकै क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । श्रद्धाञ्जली दिन उनको पार्थिव शरीर अहिले ८ बजेबाट पार्टी कार्यालय बल्खुमा राखिएको छ । श्रद्धाञ्जली दिन एमालेसहित अन्य दलका नेता तथा कार्यकर्ता […]

२०७१ आश्विन ७ गते, मंगलवार

नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक बस्दै

काठमाडौ, ६ असोज । नेपाल भारत संयुक्त ऊर्जासचिव स्तरीय बैठक आजबाट सुरु हुने भएको छ । बैठकमा विगत २२ वर्षदेखि चर्चामा आएर पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ संयुक्त बैठकको आयोजना गरिएको हो ।महकाली नदीमा निर्माण हुने सो बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने विषयमा गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र […]

२०७१ आश्विन ६ गते, सोमबार

अनसनकारी अधिकारीको मृत्यु

काठमाडौ, ५ असोज । द्वन्द्वकालमा मारिएका छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै लामो समयदेखि अनसनमा बसिरहेका अधिकारी दम्पत्तिमध्ये नन्दप्रसाद अधिकारीको आज अनसनकै क्रममा मृत्यु भएको छ ।आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ति विगत लामो समयदेखि अनसनमा रहेका थिए । उनीहरुलाई वीर अस्पतालमा विशेष व्यवस्थासहित राखिएको थियो । अस्पताल स्रोतका अनुसारको अधिकारीको […]

२०७१ आश्विन ६ गते, सोमबार

नेता दिवाकरको सम्झाना श्रदाञ्जली सभा गरिदै

काठमाडौ, ५ असोज । एकीकृत नेकपा माओवादीले पार्टी कार्यालय पेरिसडाडाँमा नेता पोष्टबहादुर बोगटी दिवाकरको श्रदाञ्जली सभा गने भएको छ । आज दिउसो १२ बजे पार्टी कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेताहरु डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतको सहभागीतामा श्रदाञ्जली सभा हुन लागेको एकीकृत माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए ।बोगटीको सम्झानामा आज ७५ जिल्लामा नै […]

२०७१ आश्विन ५ गते, आईतवार

शैक्षिक हड्ताल फिर्ता

काठमाडौँ, ४ असोज । शिक्षा मन्त्रालयमा हिजो साँझ भएको सर्वपक्षीय वार्तामा मनोमानीरुपमा वृद्धि गर्ने निजी विद्यालयमाथि कारबाही गर्नेलगायत नौबुँदे सहमति भएपछि नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हड्ताल फिर्ता लिएको छ । सो सङ्गठनले आजदेखि निजी विद्यालयमा तीन दिने शैक्षिक हड्ताल गरेको थियो । क्रािन्तकारीका कोषाध्यक्ष लालबहादुर तामाङले वार्तामा नियमविपरीत शुल्क लिने निजी विद्यालयलाई […]

२०७१ आश्विन ४ गते, शनिबार

प्रधानमन्त्री कोइराला न्युयोर्क जादै

काठमाडौ, ३ असोज । प्रधानमन्त्री सुशील कोइराला आज संयुक्त राष्ट्र संघको ६९ औ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका छन् ।परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, कायम मुकायम परराष्ट्र सचिव शंकरदास वैरागीसहितको २२ जनाको टोली आज न्युयोर्क जान लागेको हो ।परराष्ट्र मन्त्रालयका अनुसार महासभालाई प्रधानमन्त्रीले असोज १० गते सम्बोधन गर्ने कार्यक्रम […]

२०७१ आश्विन ३ गते, शुक्रबार

प्रथम परिवार नियोजन दिवस मनाइदै

काठमाडाै, २ असाेज।व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार भन्ने नारा सहित आज प्रथम परिवार नियोजन दिवस मनाईंदैछ ।दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सन्देश दिंदै अन्तरराष्ट्रिय रुपमा सन् २०२० सम्ममा परिवार नियोजनको सेवाबाट बन्चित भएका महिला, पुरुषको लागि परिवार नियोजन २०२० को अभियानका साथ विशेष कार्यक्रम संचालन भइरहेको जानकारी दिए । नेपालको अन्तरिम […]

२०७१ आश्विन २ गते, बिहीबार

आजदेखि दसैंका लागि सुपथ मूल्य पसल

काठमाडौँ, १ असोज । सरकारले आजदेखि उपत्यकासहित देशभरका ७१ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउँदैछ । सरकारले यी पसलमार्फत दैनिक उपभोग्य वस्तु चिनी, नुन र चामल खरिद गर्ने उपभोक्तालाई छुट दिने घोषणा गरेको छ ।चामल र नुनमा प्रतिकिलो दुई रुपैयाँ र चिनीमा पाँच रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ । वाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता […]

२०७१ आश्विन १ गते, बुधबार