एमाओवादीको केन्द्रीय समिति बस्दै
काठमाडौं, १० मंसिर । संविधानसभा निर्वाचनमा लज्जाजनक हार भएको एकीकृत नेकपा माओवादीको आगामी रणनीति तय गर्न केन्द्रीय समिति बैठक आजदेखि बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा दिउँसो बस्ने बैठकमा निर्वाचनमा पराजय भएपछि त्यसको समीक्षाका साथै संविधानसभामा जाने कि नजाने भन्ने विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । त्यस्तै बैठकले नयाँ कार्यनीतिबारे पनि […]
२०७० मंसिर १० गते, सोमबार