उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादीबीच ५ बुँदे सहमतिमा हस्ताक्षर
काठमाडौं, भदौ २१ – उच्चस्तरीय राजनीतिक समिति र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच ५ बुँदे सहमति भएको छ ।समितिको कार्यालय नयाँवानेश्वरमा शुक्रबार विहान समिति र संघीय समाजवादी पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । समितिको तर्फबाट काँग्रेस उपसभापति रामचन्द्र पौडेल र संघीय समाजवादी पार्टीको तर्फबाट अशोक राईले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । संविधानसभा सदस्य […]
२०७० भाद्र २१ गते, शुक्रबार