जनतालाई निरास नबनाउ
काठमाडौ, ८ भदौ -विभिन्न क्षेत्रका विज्ञहरुले राजनीतिक निकासका लागि गोलमेच सम्मेलन लोकतान्त्रिक विधि अनुसार आवश्यक भएको बताएका छन् । नेकपा-माओवादीको अन्तरास्ट्रीय विभागद्धारा संवाद डबलीमा आयोजित कार्यक्रममा उनीहरुले सो विचार ब्यक्त गरेका हुन् । यसरी विचार व्यक्त गर्नेहरुमा हिरण्यलाल श्रेष्ठ, प्रो मोहनप्रसाद लोहनी, भगवान रत्न तुलाधर, पा.डा अन्जु शर्मा उपाध्याय, आनन्दकुमार श्रेष्ठ, ठाकुर चन्द, शेखर गिरी […]
२०७० भाद्र ८ गते, शनिबार