काठमाडौं विश्वविद्यालयमा तालाबन्दी
काठमाडौं । नेकपा-माओवादीको बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले काठमाडौं विश्वविद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । एमालेको बिद्यार्थी संगठनलाई मात्रै सहभागी गराएर क्रिकेट कार्यक्रम गरेको भन्दै एमाओवादी र नेकपा-माओवादीका बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले बिहीबारबाट अनिश्चितकालिन तालाबन्दी गरेको हो । तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभाबित बनेको छ । ‘एमाले निकट बिद्यार्थी संगठनलाई मात्रै कार्यक्रममा सहभागी गराएको बिरोधमा संयुक्त तालाबन्दी […]
२०७० जेष्ठ १६ गते, बिहीबार