समाज

पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो।परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा लिम्बूलाई […]

२०८० चैत्र १६ गते, शुक्रबार

युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा जया सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल कञ्चनपुरको दोस्रो जिल्ला सम्मेलनले जया सीको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनले उपाध्यक्षमा निर्मला सी, सचिवमा सन्देश सी, सहसचिवमा महेश सी, रविना सी, राजु सी तथा कोषाध्यक्षमा राजेश सी लगायत २५ सदस्यीय जिल्ला समेत चयन गरेको छ ।उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय […]

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको रामनगरमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । चितवनको भरतपुर–१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो ।दुर्घटनामा परी चितवन भरतपुर मनपा–११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर–५ का ४० वर्षीय केशर […]

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मङ्गलबार बरामद गरेर आज सार्वजनिक गरिएको हो । विमानस्थल भन्सार कार्यालयको एक्स-रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई […]

२०८० चैत्र १४ गते, बुधबार

बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ

काठमाडौँ । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका […]

२०८० चैत्र १३ गते, मंगलवार

२३ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विगत लामाे समयदेखि सम्पर्कविहीन भएका २३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक चार जना, प्रहरी हबल्दार १, प्रहरी जवान १७ र २ जना प्रहरी कार्यालय सहयोगी सहित २३ प्रहरी विगत एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन्। यसबीचमा खोजी गर्दा र […]

२०८० चैत्र १३ गते, मंगलवार

होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे

काठमाडौँ । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा १०२ पुरुष र तीन महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।उनले भने, […]

२०८० चैत्र १२ गते, सोमबार

पाइप र ढलले साँगा-धुलिखेल सडक विस्तारमा कठिनाइ

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ ।सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको होसूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच […]

२०८० चैत्र १२ गते, सोमबार

तराईमा होली पर्व मनाइँदै

काठमाडौँ । आज तराईका जिल्लामा फागु अर्थात होली पर्व हर्षोल्लासका साथ एकआपसमा रङ खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।आइतबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ […]

२०८० चैत्र १२ गते, सोमबार

युवा संगठन नेपाल म्याग्दीको अध्यक्षमा काजी सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल म्याग्दीको दोश्रो जिल्ला सम्मेलनले काजी सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिती गठन गरेको छ । नेकपाका धौलागिरी ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य विकिरण सीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न सम्मेलनमा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सी, जिल्ला इन्चार्ज उषा सी बिशिष्ट युवाकाे केन्द्रिय सचिव विश्लेषण सी म्याग्दी जिल्ला […]

२०८० चैत्र ११ गते, आईतवार