बस दुर्घटना : १२ जनाको मृत्यु

काठमाडौँ । दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खसेर १२ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये हालसम्म ८ जनाको सनाखत भएको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको र २२ जना घाइते […]
२०८० पुष २८ गते, शनिबार