आज कोशी र बागमती प्रदेशम भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको जनाएको छ। साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका केही […]
२०८२ भाद्र १ गते, आईतवार