सप्तकोशी नदीमा पानी सतह अत्याधिक : ३१ वटा ढोका खोलिए
काठमाडौँ । सप्तकोशी नदीमा पानी सतह अत्याधिक बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले दिएको जानकारी अनुसार आइतबार राति १० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको छ।आइतबार दिउँसो २ बजे गरिएको मापनमा पानीको प्रवाह १ लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड हुँदा ब्यारेजका […]
२०८२ भाद्र १६ गते, सोमबार