अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै
काठमाडौँ । आज ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस। यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसैक्रममा काठमाडौंसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन्।राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह शुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ। भृकुटी मण्डपबाट शुरु भएको झाँकी टुँडीखेल परिक्रमा गर्दै सभागृह पुगेर सभामा परिणत […]
२०८२ श्रावण २५ गते, शनिबार