आजको मौसम : केहि स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका […]
२०८२ जेष्ठ २९ गते, बुधबार