समाज

शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने

काठमाडौं। कोरोनाका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् । दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवि मन्दिर […]

२०७७ आश्विन २८ गते, बुधबार

नम्बर प्लेट स्पष्ट नभए कारबाही !

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाईका साथ कारवाही गर्न थालेको छ । आजमात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारवाही गरेको […]

२०७७ आश्विन २८ गते, बुधबार

‘बलात्कारी संगठन’ पेज खाल्नेविरुद्ध अनुसन्धान शुरु

काठमाडौं । नेपाल प्रहरीले फेसबुकमा ‘बलात्कारी संगठन’ (रेपर एसोसियसन) पेज खोल्नेविरुद्ध अनुसन्धान सुरु गरेको छ । असोज २६ गते सोमबार आकस्मात् ‘रेपर एसोसियसन’ नामक पेज खोलिएपछि नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोले अनुसन्धान थालेको हो ।साइबर क्राइम ब्यूरोले सोमबारबाटै अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको हो । यस क्रियाकलापमा संलग्नलाई जतिसक्दो चाँडै नियन्त्रणमा लिएर कारबाही गर्ने पनि […]

२०७७ आश्विन २७ गते, मंगलवार

सार्वजनिक यातायातले सबै सिटमा यात्रु बोक्न पाउने

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक सवारीमा पुरानै भाडामा र सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ।बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो। अब दशैँको समयमा यात्रुको चाप […]

२०७७ आश्विन २७ गते, मंगलवार

खाद्यले कात्तिक २ गतेदेखि खसीबोका र च्याङ्ग्राको बिक्री गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने भएको छ ।त्यसका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए । कम्पनीले मुस्ताङबाट एक हजार च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट एक हजार खसीबोका ल्याएर बिक्री गर्ने तयारी गरेको छ । तर च्याङ्ग्रा […]

२०७७ आश्विन २६ गते, सोमबार

ठगी रोक्न सिभिल ट्राफिक परिचालन

काठमाडौँ । नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि कार्यान्वयन गर्न थालेको छ । काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर […]

२०७७ आश्विन २५ गते, आईतवार

चर्को आवाज निकाल्ने मोटरसाईकलविरूद्ध कारवाही अभियान शुरू

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले आजमात्रै चर्को आवाजले डिष्टर्व गर्ने २० वटा मोटरसाईकलहरु कारवाही गरेको छ ।महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने […]

२०७७ आश्विन २६ गते, सोमबार

भि.न.पा ९ का का. बा. अध्यक्षलाई एकदिने अल्टिमेटमसहित ज्ञापनपत्र

काठमाडौं। कञ्चनपुर भिमदत्त नगरपालिका ९ मटैनाका कार्यवाहक अध्यक्ष जैदेब जोसीलाई स्थानीयहरुले रोडसंग जोडिएका र अन्य जटिल मागहरु राख्दै एकदिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका छन । उनीहरुले माग सम्बोधन नभएको खण्डमा कडा भन्दा कडा संघर्षमा उत्रिने र वडा कार्यलय बन्द गर्ने कुरा दिपेन्द्र सिह ऐरीले जानकारी गराएका छन।

२०७७ आश्विन २५ गते, आईतवार

चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । डा. गोविन्द के.सी. को १९ औं आमरण अनसनमा उठाएका विषयमा सरकार र डा केसीबीच सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । डा. केसी र सरकारबीच गएराति ८ बुँदे सहमति भएको थियो । संघले सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आम […]

२०७७ आश्विन २५ गते, आईतवार

कोभिडलाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना

काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले […]

२०७७ आश्विन २४ गते, शनिबार