समाज

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा गएराती सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी परेरनपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको […]

२०७८ बैशाख २६ गते, आईतवार

नेकपा मकवानपुर जनश्रमदानमा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरमा जिल्ला पार्टी, विद्यार्थी संगठन युवा संगठन, महिला संघ र केन्द्रिय सामना परिवारको संयुक्त सहकार्यमा जनश्रमदान भइरहेको छ। वैशाख १३ गतेबाट सुरु भएको “संगठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको साँस्कृतिक कार्यक्रम_२०७८” अभियानको क्रममा अभियान टोली मनहरी गाउँपालिकाको विभिन्न वडाहरूमा संगठन निर्माणका साथै जनश्रमदान गर्दै अघि बढिरहेको छ। पछिल्लो समयमा […]

२०७८ बैशाख २४ गते, शुक्रबार

बझाङमा यार्सा संकलन गर्नेको लर्को

काठमाडौं । यार्सा संकलनको सिजन सुरु भएसँगै बझाङमा यार्सा सङकलन गर्नेको लर्को लाग्न थालेको छ । कोरोनाको दोस्रो लहरले भयावह रुप लिदै जाँदा बझाङमा बाहिरबाट आउने मानिसका कारण जोखिम बढाएको छ । बाहिरी जिल्ला तथा भारतबाट आउनेहरुलाई गत बर्ष स्थानीय तहहरुले बिभिन्न ठाँउमा क्वारेन्टाईन बनाएर सुरक्षित ठाउँमा राखेका थिए । यस वर्ष सोझै होम क्वारेन्टाईनमा […]

२०७८ बैशाख २२ गते, बुधबार

‘माक्र्सवादको आौचित्य र सान्दर्भिकता अहिले पनि उत्तिकै ‘

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले माक्र्सवाद ऐतिहासिक आवश्यकता अनुसार विश्वसर्वहारा वर्ग र सिंगो मानव जातिकै मुक्तिको लागि जन्मिएकोले माक्रवादको आौचित्य र सान्दर्भिकता अहिले पनि उत्तिकै रहेको बताएको छ । माक्र्सको २०४ औ जन्म जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो […]

२०७८ बैशाख २२ गते, बुधबार

वकैया गाउँपालिकाको सेक्रेटरीमा रामहरि गुरुङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बकैया गाउँपालिकाको तेश्रो भेलाले रामहरि गुरुङको सेक्रेटरी र श्याम सेन्चुरीको सहसेक्रेटरी रहने गरी जुरे घिसिङ, सानु थिङ, हिरा जिम्बा लगायत १५ सदस्यीय गाउँ समिति चयन गरेको छ। मंगलबार बकैया५, गोसाई दमारमा सम्पन्न भएको भेलामा जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्यता र व्युरो सदस्य प्रेम तितुङ को विशेष […]

२०७८ बैशाख २२ गते, बुधबार

काठमाडौं महानगरद्वारा आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडाैं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का […]

२०७८ बैशाख २१ गते, मंगलवार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाईदैछ । कोरोना महामारीका कारण यस वर्ष पनि प्रेस स्वतन्त्रता दिवसका कार्यक्रमहरु भने भर्चुएल रुपमा गरिंदैछ ।सन् १९९३ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको […]

२०७८ बैशाख २० गते, सोमबार

उपत्यकाको निषेधाज्ञामा थप कडाई !

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै थप कडाइ गर्ने जनाएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएकाले नियन्त्रणका लागि थप कडाइ गर्ने बताए । आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर थप निर्णय गर्ने उनले बताए […]

२०७८ बैशाख १९ गते, आईतवार

‘ मजदुरहरुको मुक्ति समाजवादी क्रान्तिवाट मात्र सम्भब ‘

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले १३२ औँ श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संसारभरका मजदुरहरुलाई आफ्नो मुक्तिका लागि समाजवादी क्रान्तिमा आबद्ध हुन अपिल गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै मजदुरहरुको आन्दोलनप्रति आफ्नो संगठनको सधैं ऐक्यबद्धता रहेको समेत बताएको छन ।यस बिषयमा अन्तर्राष्ट्रिय […]

२०७८ बैशाख १८ गते, शनिबार

आज अन्तराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । आज मे १ तारिख । अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको हो । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको हो । […]

२०७८ बैशाख १८ गते, शनिबार