समाज

नेपाल–भारत सीमा नाकामा झडप : एक प्रहरी र आठ व्यापारी घाइते

काठमाडाैँ । नेपाल–भारत सीमा नाकामा झडप हुदा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको हो ।बोर्डर आउट पोष्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करीब ८ बजे ५०/६० जनाको भारतीय समूहले […]

२०७८ जेष्ठ १० गते, सोमबार

कोरोना भाइरसविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । अखिल (क्रान्तिकारी) नवलपुरले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घको समन्वयमा कोरोना भाइरसविरुद्ध स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका गैँडाकोट र देवचुली नगरपालिकामा भौतिक दूरी कायम राख्दै शनिबार विद्यार्थी नेता-कार्यकर्ताको उपस्थिति र स्थानीय जनसमुदायको सहभागितामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय उपाध्यक्ष पिताम्बर भुर्तेलले विद्यार्थीलाई मास्क कसरी लगाउने, […]

२०७८ जेष्ठ ९ गते, आईतवार

सुकुमबासीको घर भत्काउनु अमानवीय र आपराधिक कार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले सुकुमबासीका घरछाप्रा डोजर लगाएर भत्काइ दिएको भन्दै यो अमानवीय, अनैतिक र आपराधिक कार्य भएको बताएको छ । सो पार्टीका जिल्ला इन्चार्ज विवेक कुमाल र सेक्रेटरी लक्ष्मण पौडेलले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट थलिएका र बुबाको किरियापुत्री बसेका उदयपुर कटारी नगरपालिका वडा नं. ४ बस्ने सुकुमबासी दिनेश दनुवार, सन्तबहादुर सुनुवारलगायत […]

२०७८ जेष्ठ ७ गते, शुक्रबार

प्यालेस्टिनी जनतामाथि भएको बर्बर आक्रमण निन्दनीय

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले प्यालेस्टिनी जनतामाथि भएको बर्बर आक्रमणको घोर विरोध र भ्रत्साना गरेकाे छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो बिरोध जनाएका हुन्। अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा अमेरिकी साम्राज्यवादको समर्थन र सहयोगमा ११ दिनदेखि इजरायली अतिवादी सरकारले प्यालिस्टिनी जनतामाथि लगातार रुपमा गरेको सैनिक हमला र व्यापक […]

२०७८ जेष्ठ ६ गते, बिहीबार

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का

काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस […]

२०७८ जेष्ठ ६ गते, बिहीबार

सीता उत्पत्ति दिवस भक्तिपूर्वक मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल नवमी अर्थात राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस । आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । आज जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरे पनि यस वर्ष कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण प्रभावित हुने जनाइएको छ । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले रामजानकी […]

२०७८ जेष्ठ ६ गते, बिहीबार

वाग्मती सफाइ महाअभियान नवौँ वर्षमा प्रवेश

काठमाडौं । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको स्वयंसेवी वाग्मती सफाइ महाअभियान आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको छ ।विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान शुरु भएको हो । सफाइ महाअभियान स्वयंसेवी अभियान भए पनि यसले चन्दा, आर्थिक सहयोग सङ्कलन […]

२०७८ जेष्ठ ५ गते, बुधबार

काठमाडाैंमा सङ्क्रमण बढेपछि टोलटोलमा परीक्षण

काठमाडाैं । हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ।कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन्। परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको […]

२०७८ जेष्ठ ५ गते, बुधबार

क्यान्टिन व्यवस्थापनद्वारा बिरामी र कुरुवासँग चर्को रकम असुल !

काठमाडौं । नेकपा रुकुम पश्चिमले जिल्ला अस्पतालस्थित क्यान्टिनले बिरामी र कुरुवाहरूसँग ढाडै भाँचिने गरी रकम असुलिरहेको सार्वजनिक गरेको छ । जिल्ला जवस फ्याक्सन इन्चार्ज नरेन्द्र विकको नेतृत्वमा खटिएको टोलीले क्यान्टिनलाई सहज र सरल मूल्यमा सेवा दिन आग्रह गरेको छ । टोली सङ्क्रमितका लागि अक्सिजन ओसारपसार, आइसोलेसन बेड निर्माण, शव व्यवस्थापनमा सहकार्यलगायत काममा खटेको छ ।विकले […]

२०७८ जेष्ठ ४ गते, मंगलवार

कोरोनावाट १२ पत्रकारको मृत्यु , ७ सय बढी संक्रमित

काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड–१९ ले फ्रन्ट लाइनमा काम गर्ने १२ जना पत्रकारको ज्यान लिइसकेको जनाएको छ ।महासंघले पहिलो लहरमा ६ पत्रकारको मृत्यु भएकोमा दोस्रो लहरमा पनि यही संख्यामा पत्रकारको मृत्यु भएको जनाएको छ ।महासंघ कार्यालयको अभिलेख अनुसार करिब ७०० पत्रकार अहिलेसम्म सक्रिमत भइसकेका छन् । यीमध्ये करिब २०० भन्दा बढी पत्रकार अहिले भाइरससँग […]

२०७८ जेष्ठ २ गते, आईतवार