नेकपा इलाम जनसेवामा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलाम जनश्रम, कोभिड पिडित जनतालाइ सहयोग, आफ्नै आन्तरिक उत्पादन र कार्यकर्ताहरुको बैचारिक स्तरलाइ सुदृढ गर्न निरन्तर स्कुलिङ्गमा समेत लागेको छ । यसैक्रममा पार्टिले माइ नगरपालिकाका र रोङ्ग गांउपालिकामा जनश्रम गरेको छ । यसमा भत्किएका बाटो मर्मत, खानेपानीको मुहान सरसफाइ र कुलो पैनीहरुको मर्मत गर्ने काम गरेको छ । साथै कोरोना […]
२०७८ असार १३ गते, आईतवार