समाज

सरकार, बेपत्ता योद्धाको कि सास दे, कि लाश दे – झनक श्रेष्ठ ‘प्रज्वल’

जेठ ७ गते अर्थात् बेपत्ता योद्धा दिवस । यो दिवस नेपालमा राज्यद्वारा बेपत्ता योद्धाहरूको सम्मानमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर उहाँहरूको सम्झना गर्ने गरिन्छ । जेठ ७ गतेलाई बेपत्ता योद्धा दिवस भनिए पनि बेपत्ता योद्धाका परिवारले आफन्त बेपत्ता भएको दिन पारेर सम्मान र सम्झना गर्दै आइरहेका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) महान् जनयुद्ध […]

२०७७ जेष्ठ ८ गते, बिहीबार

कोरोना संक्रमित शिक्षकको मृत्यु

काठमाडाैं, ८ जेठ । कोरोना भाइरस संक्रमण भइ बुटवलको क्रिमसन अस्पतालमा उपचार गराइरहेका एक शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ । सामाजिक विकास मन्त्रलयले श्रद्धान्जली दिंदै ‘उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौं’ भनेको छ । […]

२०७७ जेष्ठ ८ गते, बिहीबार

कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं, ८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको जनाएका छन् । झापाको कचनाकवल गाउँपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वा मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ […]

२०७७ जेष्ठ ८ गते, बिहीबार

महानगरीय प्रहरी वृत्त कालिमाटी ‘ सील’

काठमाडाैँ, ७ जेठ । २ जना प्रहरीलाई कोरोना देखिएपछि महानगरीय प्रहरी वृत्त कालिमाटी सील गरिएको छ । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका प्रहरीको स्वाबमा २ जनामा कोरोना पोजिटिभ देखिएपछि कालीमाटी वृत सील गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै ब्यारेकमा नै बस्थे । उनीहरुसँगै अन्य ९१ प्रहरी ब्यारेकामा नै बस्ने गरेको बताइएको छ । […]

२०७७ जेष्ठ ७ गते, बुधबार

कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार बोल्दै संक्रमितको संख्या र ४०२ पुगेको जानकारी दिएका छन । आज मात्र २७ जना संक्रमित थपिएका छन् । थपिएकाहरु १७ देखि ४२ वर्षका रहेका छन् । जसमा तीनजना महिला हुन् । आज थपिएका झापाका नौ, कपिलवस्तुका चार, काठमाडौंका तीन, […]

२०७७ जेष्ठ ६ गते, मंगलवार

बाँकेको नरैनापुर ‘शिल’

काठमाडाैँ, ६ जेठ । स्थानीय प्रशासनले बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सो गाउँपालिकालाई अनिश्चितकालका लागि शिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । […]

२०७७ जेष्ठ ६ गते, मंगलवार

कोरोना संक्रमितको संख्या ३७७ पुग्यो !

काठमाडाैँ, ६ जेठ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ का एक जना १८ वर्षका पुरूष र सुनसरीकाे दक्षिणी भारतीय सिमावर्ती क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७७ पुगेको छ […]

२०७७ जेष्ठ ६ गते, मंगलवार

कोरोना संक्रमितको संख्या ३५७ पुग्यो !

काठमाडाैं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना […]

२०७७ जेष्ठ ५ गते, सोमबार

काेराेना संक्रमितकाे संख्या ३०४ पुग्याे !

काठमाडाैं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा काेराेना संक्रमित संख्या ३०४ पुगेकाे छ । साेमबार बिहान पुनः ९ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या ३० ४ पुगेकाे हाे । मन्त्रालयका अनुसार साेमबार थपिएका ८ जना राैतहटका छन् भने एक जना बाराका छन् । मन्त्रालयका अनुसार राैतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, […]

२०७७ जेष्ठ ५ गते, सोमबार

कोरोनाबाट अर्को एक व्यक्तिको मृत्यु

काठमाडौं, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बााँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसका कारण भएको पुष्टि गरेको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु […]

२०७७ जेष्ठ ४ गते, आईतवार