ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ । सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु भएको हो । उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरु बजाएर ट्राफिक नियमकोबारेमा जानकारी दिइनेछ ।ट्राफिक नियमबारे नागरिकलाई सुसूचित गर्ने र नियमको पालना भए […]
२०७७ कार्तिक २२ गते, शनिबार