आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडौं , १९ बैशाख । आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले […]
२०७७ बैशाख १९ गते, शुक्रबार