युवा संगठन गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न ।
काठमाडौं । युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न भएको छ । युवा संगठन नेपाल गंगादेब गाउ कमिटी सदस्य ललित के सी को अध्यक्षतामा भएको कार्यक्रमलाई युवा संगठन नेपाल गंगादेब गाउ कमिटी वडा नं ३ का पुर्व अध्यक्ष खिम के सीले संचालन गरेका थिए । उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी […]
२०७७ भाद्र २५ गते, बिहीबार