कोरोना संक्रमित संख्या २९१ पुग्यो !
काठमाडाैँ, ४ जेठ । नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २९१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज बिहानै १० जना संक्रमित थपिएकाे र उनीहरू सबै राैतहट निवासी रहेकाे मन्त्रालयकाे भनाइ छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १८ […]
२०७७ जेष्ठ ४ गते, आईतवार