नेपालगन्जमा ‘कन्टयाक्ट ट्रेसिङ’ सुरु

काठमाडाैं, २४ वैशाख । नेपालगञ्जमा विश्व स्वास्थ्य संगठनसहित स्वास्थ्यकर्मीको टोलीले पुनः कन्टयाक्ट ट्रेसिङ सुरु गरेको छ । संक्रमितको कन्टयाक्ट ट्रेसिङ’ गर्दा मंगलबार ५६ जनाको थ्रोट स्वाव संकलन गरिएको थियो । टोलीले मध्यान्ह १२ बजेसम्म कन्टयाक्ट ट्रेसिङ गरी त्यसको लिस्टिङ गर्ने र दिउँसोदेखि पुनः थ्रोट स्वाव संकलन गर्नेछ । शुक्रबार ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि […]
२०७७ बैशाख २४ गते, बुधबार