एमसीसीबिरुद्ध ११ दलीय मोर्चा : असार ९ गते काठमाडौंलगायत देशभर विरोध प्रदर्शन गरिने
काठमाडौँ , ८ असार । सरकारले संसदको चालु अधिवेशनबाट एमसीसी पारित गर्ने तयारी गरेपछि एमसीसीको खारेजीको माग गर्दै ११ दलीय मोर्चाले सडक संघर्ष चर्काउने भएको छ । एमसीसी राष्ट्रघाती हुनुका साथै नेपाललाई विदेशी शक्तिको क्रिडा स्थल र रणभूमि बनाउने भएकाले अनिबार्य रुपमा खारेज गर्नु पर्ने उनीहरुको एक शुत्रिय माग रहेको बताइएको छ । यसैक्रममा ११ […]
२०७७ असार ८ गते, सोमबार