मेलम्चीमा पहिरो : आठ मजदुर बेपता, एकको जिवितै उद्धार
काठमाडौँ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ मेलम्ची बजारमा गएराति करिब २ बजेतिर खसेको पहिरोले पुरिएर कभर्ड हल निर्माणका लागि टहरो हालेर बसेका आठ मजदुर पुरिएर बेपत्ता भएका छन् । नौ मध्ये एक जनाको राति नै जिवितै उद्धार गरिएपनि बाँकी आठ जना अहिलेसम्म बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।बज्र निर्माण सेवा अन्तर्गत […]
२०७७ श्रावण १९ गते, सोमबार