समाज

कालीकोटमा एमसीसीविरुद्ध प्रदर्शन : अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय स्वाधीनताको लडाइँ लड्ने उदघोष

काठमाडौँ , १४ असार । नेपाल कम्युनिस्ट पार्टी कालीकोटले एमसीसी सम्झौता र अमेरिकी सैन्य हस्तक्षेपका विरुद्ध शनिबार जिल्लाका विभिन्न ठाउँमा जनप्रदर्शन गरेको छ । कालीकोटका सबै एरियाहरूमा भव्य जनप्रदर्शन सम्पन्न गरिएको नेकपा कालीकोटले जनाएको छ । कालीकोट पचालझरनामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदीपले राष्ट्रघाती एमसीसी सम्झौता खारेज नगरे र अमेरिकी सैन्य हस्तक्षेप […]

२०७७ असार १४ गते, आईतवार

सलह किरा नेपाल प्रवेश !

काठमाडौं, १३ असार । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा सलह देखिएको भन्दै फेसवुकमा तस्वीर तथा फोटो सार्वजनिक गरेका छन् । केही स्थानीयले पनि सलहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेर सचेत रहन आग्रह गरेका छन् । भारतको बिहार हुँदै सलहको एउटा समूह नेपाल छिरेको छ । बारा […]

२०७७ असार १३ गते, शनिबार

नेपालको जनसंख्या ३ करोड नाघ्याे !

काठमाडौँ, १२ असार । केन्द्रीय तथ्यांक विभागकाे जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । विश्वमै जनसंख्या घडीकाे प्रचलन रहेकाे पाइन्छ । जन्म, मृत्युदर तथा बसाइँसराइँकाे स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय यिनै मापनका आधारमा तय गरिएकाे नेपालकाे जनसंख्या […]

२०७७ असार १२ गते, शुक्रबार

एमसीसीबारे अन्तरक्रिया समपन्न

काठमाडौँ , ११ असार । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले एमसीसी सम्झौताबारे जनतासँग छलफल चलाएको छ । पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मार्फत एमसीसीबारे बहस तथा छलफल चलाइएको हो । कपिलवस्तुको वाणगङ्गास्थित जनज्योति मावि, नवलपुरको लक्ष्मी मावि, जनज्योति मावि, बालकुमारी क्याम्पस, नवलपरासीको भुताहा, रूपन्देहीको सैनामैना, अर्घाखाँचीको शीतगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकामा नेकपाले एमसीसीबारे छलफल […]

२०७७ असार ११ गते, बिहीबार

कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो !

काठमाडौं , १० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज र थप ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । कोरोनाबाट हाल सम्म २४ जनाको मृत्यु भईसकेको छ भने २३ सय ३८ जना डिस्चार्ज भएका छन् । जस मध्य आज मात्रै एक […]

२०७७ असार १० गते, बुधबार

रित्ता थाल बजाउदै एमसीसीको बिरोध !

काठमाडौँ , १० असार । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध रित्तो थाल बजाएको छ । रूपन्देही जिल्लाका सैनामैना, बुटवल र भैरहवामा रित्तो थाल बजाएर विरोध प्रदर्शन गरिएको नेकपा रूपन्देहीले जनाएको छ । विरोध प्रदर्शनमा वक्ताहरूले एमसीसी परियोजना हिन्द–प्रशान्त रणनीतिसित सम्बन्धित रहेकाले नेपालमा अमेरिकी सेना ल्याएर चीनका विरुद्ध प्रयोग […]

२०७७ असार १० गते, बुधबार

कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो !

काठमाडौं, ९ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ९० महिलाससहित ५ सय ३८ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ९९ पुगेको बताए । कोरोनाबाट हालसम्म २४ जनाको मृत्यु भएको छ । २४ औं व्यक्ति […]

२०७७ असार ९ गते, मंगलवार

एमसीसीबिरुद्ध ११ दलीय मोर्चा : असार ९ गते काठमाडौंलगायत देशभर विरोध प्रदर्शन गरिने

काठमाडौँ , ८ असार । सरकारले संसदको चालु अधिवेशनबाट एमसीसी पारित गर्ने तयारी गरेपछि एमसीसीको खारेजीको माग गर्दै ११ दलीय मोर्चाले सडक संघर्ष चर्काउने भएको छ । एमसीसी राष्ट्रघाती हुनुका साथै नेपाललाई विदेशी शक्तिको क्रिडा स्थल र रणभूमि बनाउने भएकाले अनिबार्य रुपमा खारेज गर्नु पर्ने उनीहरुको एक शुत्रिय माग रहेको बताइएको छ । यसैक्रममा ११ […]

२०७७ असार ८ गते, सोमबार

विदेशबाट आएका ९५ प्रतिशत व्यक्ति कोरोना संक्रमित !

काठमाडौं, ८ असार । नेपालमा कोरोना सङ्क्रमित अधिकांश विदेशबाट आएका व्यक्ति भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमिबारे जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुवेद पाण्डेले नेपालमा कोभिडका सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आएका व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको बताए । उनले कूल कोरोना सङ्क्रमितमध्ये ९५ प्रतिशत […]

२०७७ असार ८ गते, सोमबार

पहिरोले अरुण नदी थुनियो !

काठमाडौं , ७ असार । संखुवासभा मकालु गाउंपालिकाको २ र ५ नम्बर वडाको सिमानामा आज बिहान करिव ६ सय मिटर माथीबाट खसेको पहिरोले अरुण नदी थुनिएर ताल बनेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी नायव उपरीक्षक नवराज मल्लले पहिरोले अरुण नदी थुनिएको र पानी जमेर करिब ३ सय मिटरको ड्याम बनेको बताए । उनले […]

२०७७ असार ७ गते, आईतवार